ENGLISH → NEPALI
sill
01
noun
झ्यालको तलको पर्खाल; झ्यालको आधार बनाउने तेर्सो किनारा
A breast wall; window breast; horizontal brink which forms the base of a window.
In a sentence
She looked out the window resting her elbows on the window sill.
उनले झ्यालको कठबाटामा कुहिना टेकेर बाहिर हेरिन्।
02
noun
खोपडीमा नाकको द्वारको आधारमा उठेको क्षेत्र
A raised area at the base of the nasal aperture in the skull.
In a sentence
the nasal sill
नाकको आधार-किनारा