ENGLISH → NEPALI
unplayable
01
adjective
खेल्न वा बजाउन अथवा जसमाथि खेल्न योग्य नभएको
not capable of or suitable for being played or played on
In a sentence
the golf ball was in an unplayable lie
गल्फको बल खेल्न नसकिने ठाउँमा थियो।
the field was unplayable
मैदान खेल्न योग्य थिएन।
some music seems almost unplayable
केही सङ्गीत लगभग बजाउन नसकिनेजस्तो लाग्छ।