ENGLISH → NEPALI
obey
01
verb
कुनै व्यक्ति, संस्था आदिको आदेशअनुसार काम गर्नु; कसैको भनाइअनुसार चल्नु
To do as ordered by (a person, institution etc), to act according to the bidding of.
In a sentence
obey the rules
नियमहरूको पालना गर्नु
obey your boss
आफ्नो मालिकको आज्ञा मान्नु
A note on usage
transitive
02
verb
जे भनिन्छ त्यही गर्नु; आज्ञा पालना गर्नु
To do as one is told.
In a sentence
Soldiers are trained to obey.
सैनिकहरूलाई आज्ञा पालना गर्न तालिम दिइन्छ।
A note on usage
intransitive